जारी
मिति: २०७५ भाद्र २८ गते बिहिबार, साझँ ६:०० बजे
भाद्र
२८ गते (बिहिवार)
रातिः देशभरि नै सामान्यतया बदली
रहि पूर्व र मध्यका केहि स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि
मध्यम खालको वर्षाको सम्भावना छ।
भाद्र
२९ गते (शुक्रवार)
दिउसोः देशभरि नै सामान्य बदलि रहि पूर्व र मध्यका केहि तथा पश्चिमका एक-दुई
स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
रातिः देशभरि नै आंशिक देखी सामान्य रुपले बदलि रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम
खालको वर्षाको सम्भावना छ।
भाद्र
३० गते (शनिबार)
दिउसोः देशभरि नै सामान्यतया बदली
रहि पूर्वका केहि तथा पश्चिम र मध्यका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि
मध्यम खालको वर्षाको सम्भावना छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०८ देखि २०७५/११/१०) विहान ६:०० बजे
आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि, मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरु र मध्य पहाडी भेगका १-२ स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि तथा मध्य उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०७ देखि २०७५/११/०९) साँझ ६:०० बजे
आज राति देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदलि र अन्यत्र मौसम सामान्यतया सफा रहने संभावना छ। पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
जारी मिति : फाल्गुन ०७ गते (मंगलवार) विहान ६ः०० बजे
दिउँसो :देशको मध्य र पश्चिमि भू-भाग लगायत पूर्वी पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने देशको अन्य भू-भागमा मौसम सामन्यतया सफा रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि भेगका उच्च हिमालि भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०६ देखि २०७५/११/०८) साँझ ६:०० बजे
राति : देशको पश्चिमि भू-भागमा पूर्ण वदली रहनेछ , मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहनेछ भने अन्य भ-भागहरुमा आंशिक बदलि हुने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।