जारी मिति:
२०७५ असोज ६ गते शनिबार , बिहान ६:०० बजे
असोज ६ गते
(शनिबार )
दिउँसो: देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: पश्चिमका क्षेत्रका धेरै स्थानहरुमा सामान्य बदलि र बाकी स्थानहरुमा आंसिक बदलि भई पूर्व तथा पश्चिमका केहि स्थानहरुमा र मध्यका थोरै स्थानहरु मा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
असोज ७ गते
(आइतबार)
दिउँसो: देशै
भरि सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशै भरि
सामान्य बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य
भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम
वर्षा हुने सम्भावना छ।
असोज ८ गते (सोमबार )
दिउँसो:देश को
पूर्वी र पश्चिम भूभाग हरुमा आशिक देखि सामन्य बदलि तथा बाकी स्थानहरुमा आशिक बदलि
भई पूर्वी र पश्चिम का थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
राति:देश को
पूर्वी र पश्चिम भूभाग हरुमा आशिक देखि सामन्य बदलि तथा बाकी स्थानहरुमा आशिक बदलि
भई पूर्वी र पश्चिम का थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे
राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।