आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

जारी मिति: २०७५ असोज ६ गते शनिबार साझँ ६:०० बजे

असोज ६ गते (शनिबार )

राति:  पश्चिम क्षेत्रका धेरै स्थानहरुमा सामान्य बदलि र बाकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि  स्थानहरुमा र पूर्व तथा  मध्यका थोरै  स्थानहरुमा  हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

असोज ७ गते (आइतबार)

दिउँसो: देश भरिनै सामान्य बदलि भई  देशका पहाडी भुभागका केहि  स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना र तराइका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राति: देश भरिनै आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम र पुर्व तथा मध्यका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

असोज ८  गते (सोमबार )

दिउँसो: देशभरीनै आंशिक देखि सामन्य बदलि भई पूर्व र पश्चिमका थोरै स्थानहरुमा र मध्यका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशका धेरैजसो स्थानमा आंशिक बदलि भई देशकै एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहि एक दुई स्थानमा छिटपुट वर्षाको संभावना छ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा सामान्यतया बदलि भई पहाडि भेगहरुका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

जारी मिति: २०७५ असोज २८ गते (आइतवार सांझ ६:०० बजे)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटपुट वर्षाको संभावना देखिन्छ।

Recent News and Releases

जारी मिति: २०७५ असोज २८ गते (आइतवार विहान ६:०० बजे)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक देखि सामान्यतया बदलि भई पूर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुमा दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।