आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९ )

जारी मिति: २०७५ असोज ७ गते आइतबार बिहान ६:०० बजे

 असोज ७ गते (आइतबार)

दिउँसो: देशका पश्चिमि भुभागमा सामान्य बदलि अनि मध्य र पुर्वका भुभागमा आंशिक देखि सामान्य बदलि भई  पश्चिमका केहि  स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना र बाँकी स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ।

राति: देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम र पुर्व तथा मध्यका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

असोज ८  गते (सोमबार )

दिउँसो: देशका पश्चिमि भुभागमा सामान्य बदलि अनि मध्य र पुर्वका भुभागमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको र मध्य र पुर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: रातको समयमा पनि पश्चिमि भुभागमा सामान्य र बाँकि भुभागमा सामान्य देखि आंशिक बदलि भई पश्चिमका केहि स्थानमा हल्का देखि मध्यम खालको र मध्य र पुर्वका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज ९ गते (मगलबार )

दिउँसो र राती: देशका पश्चिमि भुभागमा सामान्य बदलि अनि मध्य र पुर्वका भुभागमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको र मध्य र पुर्वका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: बिहान ०६:०० बजे

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।