आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०७ देखि २०७५/०६/०९)

जारी मिति: २०७५ असोज ७ गते आइतबारसाँझ ६:०० बजे

असोज ७ गते (आइतबार)

राति : देशका पश्चिमि भुभागमा सामान्य बदलि र बाँकी स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पुर्व तथा मध्यका एक वा दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

असोज ८ गते (सोमबार)

दिउँसो : देशका पश्चिमि भुभागमा सामान्य बदलि अनि मध्य र पुर्वका भुभागमा आंशिक देखि सामान्य बदलि भई पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा र मध्य र पुर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: रातको समयमा पनि पश्चिमि भुभागमा सामान्य र बाँकि भुभागमा सामान्य देखि आंशिक बदलि भई पश्चिमका केहि स्थानमा हल्का देखि मध्यम खालको र मध्य र पुर्वका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिम क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षाको सम्भावना छ ।

असोज ९ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदलि रही थोरै स्थान मा हल्का वर्षा हुने सम्भावना छ |

राती : देशभर आंशिक देखि सामान्य बदलि रही थोरै स्थान मा हल्का वर्षा हुने सम्भावना छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२६ देखि २०७५/०८/२८)

देशका प्राय भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ। मध्य र पश्चिम पहाडी भेगका केहि स्थानहरुमा क्षणिक वर्षाको संभावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७)

देशका पहाडी भेगमा आंशिक बदलि रहनेछ अन्य स्थानमा मौसम सामन्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७) जारी समय: विहान ६:०० बजे

आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै पश्चिम हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२४ देखि २०७५/०८/२६) जारी समय: साँझ ६:०० बजे

आज राति देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।