आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२४ देखि २०७५/०६/२६)

जारी मिति: २०७५ असोज २४  गते (बुधवार),  साझँ ६:०० बजे

असोज २४ गते (बुधवार)      

राती: देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखी सामान्य बदलि तथा पश्चिमका भू-भागमा आंशिक बदालि रहनेछ |  देशको पूर्वी र मध्य भू-भागका थोरै स्थानहरुमा तथा पश्चिम भू-भागक एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना छ |

असोज २५ गते (बिहिवार)      

दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रको भू-भागमा सामान्य बदलि रहने र पश्चिमि भू-भागमा आंशिक बदलि रहने देखिन्छ पूर्वी क्षेत्रको थोरै स्थानमा तथा मध्य र पश्चिमी  भू- भागको एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको | साथै पूर्वी र पश्चिमी उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ

राती: देशभरि नै आंशिक देखी सामान्य बदलि रहि देशका एक दुइ  स्थानमा हल्का वर्षा हुने सम्भावना छ साथै पूर्वी र पश्चिमी उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

असोज २६ गते (शुक्रबार )

दिउँसो: देशको पूर्वी  मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  मध्य क्षेत्रक थोरै स्थानहरुमा तथा पश्चिमी क्षेत्रका एक दुइ  स्थानमा हल्का वर्षा हुने सम्भावना छ |

 राती: देशको पूर्वी  मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  मध्य क्षेत्रक थोरै स्थानमा तथा पश्चिमी क्षेत्रक एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२६ देखि २०७५/०८/२८)

देशका प्राय भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ। मध्य र पश्चिम पहाडी भेगका केहि स्थानहरुमा क्षणिक वर्षाको संभावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७)

देशका पहाडी भेगमा आंशिक बदलि रहनेछ अन्य स्थानमा मौसम सामन्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७) जारी समय: विहान ६:०० बजे

आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै पश्चिम हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२४ देखि २०७५/०८/२६) जारी समय: साँझ ६:०० बजे

आज राति देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।