आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२५ देखि २०७५/०६/२७)

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२५ देखि २०७५/०६/२७)

जारी मिति: २०७५ असोज २  गते (बिहिवार),  बिहान ६:०० बजे

असोज २५ गते (बिहिवार)      

दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रको भू-भागमा सामान्य बदलि रहने र पश्चिमि भू-भागमा आंशिक बदलि रहने देखिन्छ पूर्वी तथा मध्यको केहि स्थानमा र पश्चिमी  भू- भागको एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको | साथै उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ

राती: देशको पूर्वी भू-भागमा सामान्य बदलि रहने र बाँकी भू-भागमा आंशिक बदलि रहने देखिन्छ  देशको पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ साथै देशका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

असोज २६ गते (शुक्रबार )

दिउँसो: देशको पूर्वी  मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  मध्य क्षेत्रक थोरै स्थानहरुमा तथा पश्चिमी क्षेत्रका एक दुइ  स्थानमा हल्का वर्षा हुने सम्भावना छ  पूर्वी  मध्य क्षेत्रक उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

 राती: देशको पूर्वी  मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  मध्य क्षेत्रक थोरै स्थानमा तथा पश्चिमी क्षेत्रक एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ पूर्वी  मध्य क्षेत्रक उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

असोज २७ गते (शनिबार )

दिउँसो: देशको पूर्वी  क्षेत्रमा सामान्य बदलि रहने मध्य तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  क्षेत्रक थोरै स्थानहरुमा तथा मध्य र पश्चिमी क्षेत्रका एक दुइ  स्थानमा हल्का वर्षा हुने सम्भावना छ  पूर्वी  मध्य क्षेत्रक उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

 राती: देशको पूर्वी क्षेत्रमा सामान्य बदलि रहने तथा बाँकि क्षेत्रमा आंशिक बदलि रही पूर्वी  क्षेत्रक थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छपूर्वी क्षेत्रक उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहि एक दुई स्थानमा छिटपुट वर्षाको संभावना छ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा सामान्यतया बदलि भई पहाडि भेगहरुका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

जारी मिति: २०७५ असोज २८ गते (आइतवार सांझ ६:०० बजे)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटपुट वर्षाको संभावना देखिन्छ।

Recent News and Releases

जारी मिति: २०७५ असोज २८ गते (आइतवार विहान ६:०० बजे)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक देखि सामान्यतया बदलि भई पूर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुमा दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।