आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२५ देखि २०७५/०६/२७)

जारी मिति: २०७५ असोज २५ गते (बिहिवार), साँझ ६:०० बजे

असोज २५ गते (बिहिवार)     

राती: देशभर सामान्य बदलि रहने देखिन्छ। देशको पूर्वी क्षेत्रका केहि स्थानहरु र मध्य तथा पश्चिम क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ साथै देशका उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

असोज २६ गते (शुक्रबार)

दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने छ । पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

राती: देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी र मध्य क्षेत्रका केहि स्थानमा तथा पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै, पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

असोज २७ गते (शनिबार)

दिउँसो: देशको पूर्वी  तथा मध्य क्षेत्रमा सामान्य बदलि रहने र पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक दुइ  स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

राती: देशको पूर्वी क्षेत्रमा सामान्य बदलि रहने तथा बाँकि क्षेत्रमा आंशिक बदलि रही पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ र पूर्वी क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।