आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२६ देखि २०७५/०६/२८)

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२६ देखि २०७५/०६/२८)

जारी मिति: २०७५ असोज २६ गते (बिहिवार)बिहान ६:०० बजे

असोज २६ गते (शुक्रबार)

दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने छ । पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

राती: देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी र मध्य क्षेत्रका केहि स्थानमा तथा पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथैपूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

असोज २७ गते (शनिबार)

दिउँसो: देशको पूर्वी  तथा मध्य क्षेत्रमा सामान्य बदलि रहने र पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक दुइ  स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

राती: देशको पूर्वी क्षेत्रमा सामान्य बदलि रहने तथा बाँकि क्षेत्रमा आंशिक बदलि रही पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ र पूर्वी क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

असोज २८ गते (आइतबार)

दिउँसो: देशको पूर्वी  तथा मध्य क्षेत्रमा आंशिक बदलि रहने र बाकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी र मध्य क्षेत्रका पहाडी भेगमा मध्यान्ह पछि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

राती: देशको पहाडी क्षेत्रमा आंशिक बदलि रहने र बाकि ठाउमा मौसम सफा  रहने  देखिन्छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहि एक दुई स्थानमा छिटपुट वर्षाको संभावना छ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२९ देखि २०७५/०६/३१)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा सामान्यतया बदलि भई पहाडि भेगहरुका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

जारी मिति: २०७५ असोज २८ गते (आइतवार सांझ ६:०० बजे)

देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटपुट वर्षाको संभावना देखिन्छ।

Recent News and Releases

जारी मिति: २०७५ असोज २८ गते (आइतवार विहान ६:०० बजे)

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक देखि सामान्यतया बदलि भई पूर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुमा दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।