आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२६ देखि २०७५/०६/२८)

जारी मिति: २०७५ असोज २६ गते (शुक्रबारसांझ ६:०० बजे)

सामुन्द्रिक चक्रवात अपडेटः

भारतको ओडिसा आसपासमा रहेको सामुन्द्रिक चक्रवात “TITLI” कमजोर हुंदै आज बिहानवाट “Deep Depression” को रुपमा रहेको छ। यो विस्तारै कमजोर हुंदै उत्तर पूर्व सर्ने क्रममा छ।यसको प्रभावका कारणले नेपालमा आज र भोलि देशको  पूर्वी र मध्य क्षेत्रमा आंशिक देखि सामान्य बदलि भई केहि तराई र पहाडि  भुभागहरुमा हल्का बर्षा हुने र उच्च हिमालि भु-भागहरुमा हल्का हिमपात हुने संभावना छ। साथै पश्चिमि क्षेत्रहरुमा आंशिक रुपमा बदलि भई एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

असोज २६ गते (शुक्रबार)

राती: देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी र मध्य क्षेत्रका केहि स्थानमा तथा पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथैपूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

असोज २७ गते (शनिबार)

दिउँसो: देशको पूर्वी  तथा मध्य क्षेत्रमा आंशिक देखी सामान्य बदलि रहने र पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी  तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक दुइ  स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ |

राती: देशको पूर्वी क्षेत्रमा सामान्य बदलि रहने तथा बाँकि क्षेत्रमा आंशिक बदलि रही पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ र पूर्वी क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

असोज २८ गते (आइतबार)

दिउँसो: देशको पूर्वी  तथा मध्य क्षेत्रमा आंशिक बदलि रहने र बांकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी र मध्य क्षेत्रका पहाडी भेगमा मध्यान्ह पछि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

राती: देशको पहाडी क्षेत्रमा आंशिक बदलि रहने र बाकि ठाउमा मौसम सफा  रहने  देखिन्छ ।

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।