आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२७ देखि २०७५/०६/२९)

जारी मिति: २०७५ असोज २७ गते (शनिबारसाँझ ६:०० बजे)

सामुन्द्रिक चक्रवात अपडेटः

सामुन्द्रिक चक्रवात TITLI” अत्यन्त  कमजोर भई न्यून चापिय प्रणालि "low pressure system" मा परिणत भई हाल भारतको पश्चिम बंगाल र बंगलादेश अासपास रहेको छ। 

असोज २७ गते (शनिबार)

राती: देशको पूर्वी र पश्चिमि पहाडि क्षेत्रमा आंशिक देखि सामान्यतया बदलि रहने तथा मध्य क्षेत्रका पहाडि क्षेत्रमा आंशिक बदलि रहने र बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। पुर्वी र पश्चिमि पहाडि भेगहरुका थोरै स्थानहरुमा र मध्य क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको संभावना देखिन्छ। हिमालि भू-भागका केहि स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

असोज २८ गते (आइतबार)

दिउँसो:  देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा सामान्यतया बदलि भई पुर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुमा दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

राती: देशको पहाडि भेगहरुमा सामान्यतया देखि आंशिक बदलि रहनेछ भने बाँकि भु॒भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना देखिन्छ।

असोज २९ गते (सोमबार)

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: साँझ ०६:०० बजे

राती: कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

साप्ताहिक मौसम पूर्वानुमान जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० वैशाख ७ गते शुक्रबार देखि २०८१ वैशाख १३ गते बिहीवार सम्म जारी मिति: २०८१ वैशाख ६ गते बिहीवार

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।