जारी मिति: २०७५ असोज २८ गते (आइतवार विहान ६:०० बजे)

असोज २८ गते (आइतबार)

दिउँसो:  देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक देखि सामान्यतया बदलि भई पूर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

राती: देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना देखिन्छ।

असोज २९ गते (सोमबार)

दिउँसो: देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा सामान्यतया बदलि भई पुर्वी पहाडि भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगहरुका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

राती:  देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भू-भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना देखिन्छ।

असोज ३० गते (मंगलवार)

दिउँसो: देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक बदलि भई पुर्वी पहाडि भेगका एक दुई स्थानमा छिटफूट वर्षाको संभावना छ।

राती:  देशको पहाडि भेगहरुमा सामान्यतया देखि आंशिक बदलि रहनेछ भने बाँकि भु॒भागहरुमा सामान्यतया सफा रहनेछ। पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना देखिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।