आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/२१ देखि २०७५/०७/२३ ) जारी समय: साँझ ०६:०० बजे

जारी मिति: २०७५ कार्तिक २ गते (बुधबार साँझ ६:०० बजे)

कार्तिक  २१  गते (बुधबार)

राती:  देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक  २२   गते (बिहिबार)

दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ |

कार्तिक    गते (शुक्रबार)

दिउँसो :  पुर्वी पश्चिमी पहाडी भु-भागमा आंशिक बदलि हुने देखिन्छ भने बाकीं भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

राती :  देशभर मौसम समान्यतया सफा रहने देखिन्छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०२ देखि २०७५/१०/०४)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०१ देखि २०७५/१०/०३)

रातिः देशको पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका भुभागमा आंसिक बदली रहने छ ।

देशको पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/३० देखि २०७५/१०/०२)

देशको पश्चिमी भु-भाग तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।