आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/२२ देखि २०७५/०७/२४ )

जारी मिति: २०७५ कार्तिक २२ गते (बिहिबार, साँझ  ६:०० बजे)

कार्तिक  २२   गते (बिहिबार)

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ |

कार्तिक  २३  गते (शुक्रबार)

दिउँसो :  देशभर मौसम समान्यतया सफा  रहेता पनि मध्यान्ह पछी पुर्वी र मध्य पहाडी भु-भागमा आंशिक बदलि हुने सम्भावना देखिएको छ |

राती :  देशभर मौसम समान्यतया सफा रहने देखिन्छ |

कार्तिक  २४  गते (शनिबार)

दिउँसो :  देशभर मौसम समान्यतया सफा  रहेता पनि मध्यान्ह पछी देशको पहाडी भु-भागमा आंशिक बदलि हुने सम्भावना देखिएको छ |

राती :  देशभर मौसम समान्यतया सफा रहने देखिन्छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/११ देखि २०७५ /१२/१३)

देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भेगका केहि स्थानहरुमा र अन्य पहाडी भेगका एकदुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। पश्चिमी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका एकदुइ स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/११ देखि २०७५ /१२/१३) जारी समय : बिहान ६:०० बजे

चैत्र ११ गते (सोमबार),दिउँसोः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।