आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०३ साँझ देखि २०७५/०८/०५ साँझ )

जारी मिति: २०७५ मङ्सिर ३ गते (सोमबार साँझ ६:०० बजे)

मंसिर ०३ गते (सोमबार)

राती: देशका पश्चिमि र पूर्वि पहाडि भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने देशका अन्य भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ

मंसिर ०४ गते (मंगलबार)

दिउँसो:  देशको  पहाडी भेगमा  आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ । पूर्वी पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ। 

रातीदेशभर मौसम समान्यतया सफा रहने देखिन्छ ।

मंसिर ०५ गते (बुधवार)

दिउँसो:  देशको पूर्वी  भेगमा  आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ । पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ। 

रातीदेशभर पश्चिमि भेग साथै मध्य र पुर्वी पहाडि भेगमा आंशिक बदलिको संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।