आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/१८ देखि २०७५/०८/२०)

जारी मिति: २०७५ मंसिर १८ गते (मंगलबार सांझ ६:०० बजे)

मंसिर १८ गते (मंगलबार)

राति: देशभरिनै आंशिक बदलि  रहने छ पश्चिमि उच्च हिमालि भेगका केहि स्थानमा हल्का हिमपात र देशका पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

मंसिर १९  गते (बुधबार)

दिउँसो: देशका पुर्वी भु-भाग साथै मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। उच्च हिमालि भेगका केहि स्थानमा हल्का हिमपात र पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

 राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ 
उच्च हिमालि भेगका केहि स्थानमा हल्का हिमपात र पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

मंसिर २० गते (बिहिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भेगका केहि स्थानमा हल्का वर्षा हुने संभावना छ।

 राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | उच्च पहाडि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भेगका केहि स्थानमा हल्का वर्षा हुने संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२६ देखि २०७५/०८/२८)

देशका प्राय भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ। मध्य र पश्चिम पहाडी भेगका केहि स्थानहरुमा क्षणिक वर्षाको संभावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७)

देशका पहाडी भेगमा आंशिक बदलि रहनेछ अन्य स्थानमा मौसम सामन्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२५ देखि २०७५/०८/२७) जारी समय: विहान ६:०० बजे

आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै पश्चिम हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२४ देखि २०७५/०८/२६) जारी समय: साँझ ६:०० बजे

आज राति देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।