आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/२७ देखि २०७५/०९/२९)

जारी मिति: पुस २७ गते (शुक्रवार) बिहान   ६:०० बजे

पुस २७ गते (शुक्रवार)

दिउँसो:देशभरिनै  आंशिक  देखि सामान्य बदलि रहने देखिन्छ। पश्चिम पहाडि भेगका थोरै स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका  एक दुइ स्थानहरुमा हल्का वर्षा र  हिमालि भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहन्छ।

रातिः देशभरि  आंसिक बदलि  रहन सक्ने सम्भावना छ ।  हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ ।

पुस २८ गते (शनिवार)

पुस २९  गते (आइतबार )

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०२ देखि २०७५/१०/०४)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०१ देखि २०७५/१०/०३)

रातिः देशको पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका भुभागमा आंसिक बदली रहने छ ।

देशको पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/३० देखि २०७५/१०/०२)

देशको पश्चिमी भु-भाग तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।