आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/२८ देखि २०७५/०९/३०) जारी समयः बिहान ६ः०० बजे

जारी मिति: पुस २८ गते (शनिवार) बिहान  ६:०० बजे

 पुस २८ गते (शनिवार)

दिउँसो: देशको पहाडी भुभागमा आंशिक बदलि रहेतापनि अपरान्ह पश्चात पश्चिमी भुभागमा  सामान्य बदलि हुन सक्ने , बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । अपरान्ह पश्चात पश्चिमी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी  हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम  हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमी भुभागमा  सामान्य बदलि रही मध्य तथा पुर्वका पहाडी भुभागमा आंसिक बदली रहने, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । पश्चिम भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी हिमालि भेगका धेरैजसो स्थानमा हल्का देखि मध्यम  हिमपातको संभावना रहन्छ।

पुस २९  गते (आइतबार )

दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक  देखि सामान्य बदलि रही मध्य तथा पुर्वका पहाडी भुभागमा आंसिक बदली रहने, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । पश्चिम पहाडि भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम  हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमी र पुर्वीय भुभाग साथै मध्यको पहाडी भुभागमा  आंसिक बदलि  रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।  पश्चिमी तथा पुर्वी  हिमालि भेगका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहन्छ ।

पुस ३०  गते (सोमबार )

दिउँसो: पुर्वका पहाडी भुभागमा आंसिक बदली रहने, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

रातिः देशभरी मौसम सामान्यतया सफा रहने सम्भावना छ ।  

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) साँझ: ६ बजे

देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) जारी समय: विहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०४-०२, साँझ: ६ बजे)

आज राती देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।