आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/२८ देखि २०७५/०९/३०) जारी समयः साँझ ६ः०० बजे

जारी मिति: पुस २८ गते (शनिवार) साँझ ६:०० बजे

 पुस २८ गते (शनिवार)

रातिः देशको पश्चिमी भु-भागमा सामान्य बदलि रही मध्य तथा पूर्वका पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । पश्चिम भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी हिमालि र उच्च पहाडी भेगका धेरैजसो स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना देखिन्छ।

पुस २९  गते (आइतबार )

दिउँसो: देशको पश्चिमी भु-भागमा आंशिक  देखि सामान्य बदलि रही मध्य तथा पूर्वका पहाडी भु-भागमा आंसिक बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । पश्चिम पहाडि भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमालि र उच्च पहाडी भेगका केहि स्थानमा हल्का देखि मध्यम  हिमपातको संभावना छ।

रातिः देशको पश्चिमी र पूर्वी भुभागका धेरै स्थानहरूमा र मध्यको पहाडी भु-भागमा  आंसिक बदलि  रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पश्चिमी तथा पूर्वी  हिमालि भेगका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।

पुस ३०  गते (सोमबार )

दिउँसो: पुर्वका पहाडी भुभागमा आंसिक बदली रहने, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

रातिः देशभरी मौसम सामान्यतया सफा रहने सम्भावना छ ।  

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०२ देखि २०७५/१०/०४)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०१ देखि २०७५/१०/०३)

रातिः देशको पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका भुभागमा आंसिक बदली रहने छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०१ देखि २०७५/१०/०३)

देशको पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/३० देखि २०७५/१०/०२)

देशको पश्चिमी भु-भाग तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहि, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।