आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/३० देखि २०७५/१०/०२) जारी समयः बिहान ६ः०० बजे

जारी मिति: पुस ३० गते (सोमबार) बिहान ६:०० बजे

पुस ३०  गते (सोमबार)

दिउँसो: देशको पहाडी भुभागमा आंसिक बदली रहनेबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

रातिः देशभरी मौसम सामान्यतया सफा रहने सम्भावना छ ।  

माघ ०१ गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी भु-भाग तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

रातिः देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

माघ ०२ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

रातिः देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: बिहान ०६:०० बजे

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।