आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/३० देखि २०७५/१०/०२)

जारी मिति: पुस ३० गते (सोमबार) साँझ ६:०० बजे

पुस ३०  गते (सोमबार)

रातिः देशभरी मौसम सामान्यतया सफा रहने सम्भावना छ ।  

माघ ०१ गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी भु-भाग तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

रातिः देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

माघ ०२ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

रातिः देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१३ देखि २०७६/०१/१५) जारी समय: विहान ६:०० बजे

दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१२ देखि २०७६/०१/१४) जारी समय: साँझ ६:०० बजे

राति:देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१२ देखि २०७६/०१/१४)

बैशाख १२ गते (बिहिबार),दिउँसोःदेशका अधिकांस भूभागमा आंसिक बदलि भएता पनि अपरान्ह पछि पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

बैशाख ११ गते (बुधबार),राति: देशको पश्चिमी भूभाग तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा र बाकी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।