आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०१ देखि २०७५/१०/०३)

जारी मिति : माघ ०१ गते (मंगलबार) साँझ ६:०० बजे

माघ ०१ गते (मंगलबार)

रातिः देशको पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि तथा पूर्व र मध्यका भुभागमा आंसिक बदली रहने छ ।

माघ ०२ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदलि तथा पूर्व र मध्यका पहाडी भुभागमा आंसिक बदली रहिबाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ |

रातिः देशभर मौसम सामान्यतया बदलि रहने छ । पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ | साथै पश्चिमी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको पनि संभावना देखिन्छ

माघ ०३ गते (विहिबार)

दिउँसो: देशका पहाडी भुभागमा आंसिक देखि सामान्य बदली रहने छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ | साथै पश्चिमी हिमाली भेगका केहि स्थानहरुमा र पूर्वी तथा मध्य हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको देखिन्छ

रातिः देशका पहाडी भुभागमा आंसिक देखि सामान्य बदली रहने छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ | साथै देशका हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको देखिन्छ

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०३ देखि २०७६/०५/०५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पश्चीमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य वदली रही सुदूर पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : विहान ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

Recent News and Releases