आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/२७ देखि २०७५/१०/२९) बिहान ६:०० बजे

जारी मिति : माघ २७ गते (आईतवार) बिहान ६:०० बजे

 माघ २७  गते (आइतवार)

दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी  पहाडि भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका १-२  स्थानहरुमा  हल्का वर्षा र पश्चिमी हिमाली भेगका १-२  स्थानहरुमा हल्का  हिमपातको सम्भावना रहेको छ।  

राति : देशको पश्चिमि र मध्य  भेगमा आंशिक बदलि रहनेछ भने पूर्वी  भेगमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी र मध्य  हिमाली भेगका १-२  स्थानहरुमा हल्का  हिमपातको संम्भावना रहेको छ।

माघ २८ गते (सोमवार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदलि भई १-२ स्थानमा हल्का  वर्षा/हिमपात हुने संभावना छ  भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २९ गते (मंगलवार)

दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी  पहाडि भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमि भु-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०३ देखि २०७६/०५/०५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पश्चीमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य वदली रही सुदूर पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : विहान ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

Recent News and Releases