आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/२८ देखि २०७५/११/०१) साँझ ६:०० बजे

जारी मिति : माघ २८ गते (सोमवार) साँझ ६:०० बजे

माघ २८ गते (सोमवार)

राति : देशको पश्चिमी भू-भागका धेरै स्थानहरूमा र साथै मध्य र पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २९ गते (मंगलवार)

दिउँसो : देशको पश्चिमी भू-भाग साथै पुर्व र मध्यका पहाडी भु-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फाल्गुन ०१ गते (बुधवार)

दिउँसो : देशको पश्चिमी भू-भाग साथै पूर्व र मध्यका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०३ देखि २०७६/०५/०५) जारी समय : बिहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पश्चीमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य वदली रही सुदूर पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०५/०२ देखि २०७६/०५/०४) जारी समय : विहान ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

Recent News and Releases