आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०६ देखि २०७५/११/०८) विहान ६:०० बजे

जारी मिति : फाल्गुन ०६ गते (सोमवार) विहान ६:०० बजे

फाल्गुन ०६ गते (सोमवार)

दिउँसो : देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडि भेगहरुमा आंशिक देखि सामान्य बदलिको संभावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशको पश्चिमि  भू-भागका थोरै स्थानहरु साथै मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशको पश्चिमि भूभागमा सामान्य देखि पूर्ण वदली रहने तथा मध्य र  पूर्वी  भूभागमा आंशिक देखि सामान्य बदलि रहने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा मध्य र पूर्वका १-२ स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०७ गते (मंगलवार)

दिउँसो :देशको पश्चिमि भेगमा सामान्य बदलि रहनेछ भने देशको अन्य भू-भागमा आंशिक बदलि रहने देखिन्छ। पश्चिमि भेगका केहि स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडि भेगका १-२ स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भेगमा आंशिक बदलि रहनेछ भने अन्यत्र मौसम सामान्यतया सफा रहनेछ। 

फाल्गुन ०८ गते (बुधबार)

दिउँसो : देशको पश्चिमि भेगमा सामान्य बदलि रहनेछ भने  अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमि भेगका केहि स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ भने बाँकी भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यतया बदली रहने देखिन्छ साथै केहि स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०४ देखि २०८१/०१/०६) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।