आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०७ देखि २०७५/११/०९) साँझ ६:०० बजे

जारी मिति : फाल्गुन ०७ गते (मंगलवार) साँझ ६:०० बजे

फाल्गुन ०७ गते (मंगलवार):-

राति : देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पूर्वी पहाडी भेगमा आंशिक बदलि र  अन्यत्र मौसम सामान्यतया सफा रहने  संभावना छ। पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा  मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।  

फाल्गुन ०८ गते (बुधबार):-

दिउँसो : देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि, मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक  बदलि र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । पश्चिमि भेगका  थोरै स्थानहरु र मध्य पहाडी भेगका १-२ स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । पश्चिमि तथा मध्य  उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशको पश्चिमि भेगमा पूर्ण बदलि रहनेछ भने अन्य भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि भेगका केहि स्थानहरु लगाएत  मध्य र पूर्वी पहाडि भेगका  एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ।  देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०९ गते (विहिबार):-

दिउँसो : देशको पश्चिमि भेगमा सामान्यतया बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य देखि आंशिक बदलि रहनेछ । पश्चिमि भेगका केहि स्थानहरुमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षा हुनेछ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ।  देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति : देशको पश्चिमि भेगमा सामान्यतया बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य देखि आंशिक बदलि रहनेछ । पश्चिमि भेगका केहि स्थानहरुमा 
मेघगर्जन सहितको हल्का वर्षा हुनेछ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा  पनि मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ।  देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: बिहान ०६:०० बजे

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।