आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/११/३० देखि २०७५ /१२/०२) जारी समयः बिहान ६:०० बजे

जारी मिति : फाल्गुन ३०  गते (बिहिबार) बिहान ६:०० बजे

फाल्गुन ३०  गते (बिहिबार):-

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदलि रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

रातिः देशका पश्चिमि तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पूर्वि भू-भागमा समान्य देखि पूर्ण बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमापातको संभावना छ।

चैत्र ०१  गते (शुक्रबार):-

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्यतया बदलि रहनेछ र बाँकी भागहरुमा मौसम आंशिक बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

रातिः देशको पहाडी भागहरुमा मौसम आंशिक बदलि रहनेछ र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का हिमपातको संभावना छ।

चैत्र ०२  गते (शनिबार):-

दिउँसोः बिहानिपख देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि देशका पश्चिमि र मध्य भू-भागमा सामान्य बदली रहनेछ।

रातीः देशका पश्चिमि भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/११ देखि २०७६/०२/१३

देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ बाँकी भूभागमा आंसिक बदलि हुने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१० देखि २०७६/०२/१२

देशका पूर्वी भूभाग र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहि पूर्वी भूभाग मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हवाहुरी,वर्षाको सम्भावना छ बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१० देखि २०७६/०२/१२ ) बिहान : ६ बजे

जेष्ठ १० गते (शुक्रबार),दिउँसो: देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०९ देखि २०७६/०२/११) बेलुका: ६ बजे

जेष्ठ ०९ गते (बिहिबार), राति: देशका पहाडी भूभागमा आंशिक देखि सामान्य र तराई भूभागमा आंशिक बदलि रही पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।