आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

जारी मिति : चैत्र १० गते (आइतबार), बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार):
रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य  बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।  पश्चिमी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।

चैत्र ११  गते (सोमबार):
दिउँसोः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।  पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हिमपातको सम्भावना छ ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ।  पश्चिमी भेगका केहि  स्थानहरुमा र अन्य  पहाडी भेगका थोरै  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।  पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हिमपातको सम्भावना छ ।

चैत्र १२ गते (मंगलबार):
दिउँसोः देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भू-भागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ ।
रातीः देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ। पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च हिमाली भेगका थोरै स्थानहरुमा हिमपातको सम्भावना छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) साँझ: ६ बजे

देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०३ देखि २०७६/०४/०५) जारी समय: विहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०४-०२, साँझ: ६ बजे)

आज राती देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।