आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/११ देखि २०७५ /१२/१३) जारी समय : बिहान ६:०० बजे

जारी मिति : चैत्र ११  गते (सोमबार): बिहान  ६:०० बजे

चैत्र ११  गते (सोमबार):
दिउँसोः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।  पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको सम्भावना छ ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ।  पश्चिमी भेगका केहि  स्थानहरुमा र अन्य  पहाडी भेगका थोरै  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।  पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको सम्भावना छ ।

चैत्र १२   गते (मंगलबार):
दिउँसोः देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भू-भागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ। पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च हिमाली भेगका थोरै स्थानहरुमा हिमपातको सम्भावना छ ।

चैत्र १३    गते (बुधबार):
दिउँसोः देशको पूर्वी  भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ।  पूर्वी  उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पश्चिमी  उच्च पहाडी र हिमाली भेगका१-२  स्थानहरुमा हिमपातको सम्भावना छ ।

रातीः पहाडी भू-भागहरुमा आंशिक  बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१३ देखि २०७६/०१/१५) जारी समय: विहान ६:०० बजे

दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१२ देखि २०७६/०१/१४) जारी समय: साँझ ६:०० बजे

राति:देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१२ देखि २०७६/०१/१४)

बैशाख १२ गते (बिहिबार),दिउँसोःदेशका अधिकांस भूभागमा आंसिक बदलि भएता पनि अपरान्ह पछि पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

बैशाख ११ गते (बुधबार),राति: देशको पश्चिमी भूभाग तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा र बाकी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।