आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/२३ देखि २०७५/१२/२५) जारी समय : सांझ ६:०० बजे

जारी मिति : चैत्र २३ गते (शनिबार)सांझ ६:०० बजे

चैत्र २३  गते (शनिबार) :

राति: देशको अधिकांस भूभागहरुमा  सामान्यतया देखि पूर्ण बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ र हुरी बतासका सहित वर्षाको संभावना रहेको छ। उच्च हिमाली  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

चैत्र २  गते (आइतबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमापश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति:  देशको पूर्वी क्षेत्रको अधिकांस भूभागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (सोमबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति:  देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२७ देखि २०७६/०६/२९ ) जारी समय : साँझ ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२७ देखि २०७६/०६/२९ ) जारी समय : विहान ६:०० बजे

आज देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२६ देखि २०७६/०६/२८ ) जारी समय : सांझ ६:०० बजे

देशको पहाडी भु-भागमा आंशिक बदली रहि बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/२६ देखि २०७६/०६/२८ ) जारी समय : बिहान ६:०० बजे

असोज २६ गते (आइतबार), दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ भने बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।